प्रथम साधारण सभा सम्पन्न

Published On: Sunday,05 2017

PSS Investment Group Pvt.Ltd  कम्पनिकाे प्रथम साधारण सभा सम्पन्न।

Birtamode NP-6 Jhapa Nepal

19 अगस्ट 2016 । युवा शक्तिलाई स्वदेशमै राेजगारि दिने ,देश र जनताकाे अार्थिक बिकास गर्ने उद्धेश्यका साथ दाेहा, कतारमा कार्यरत नेपाली युवाहरु द्वारा स्थापित PSS Investmant Group Pvt. Ltd. काे पहिलाे साधार सभा दाेहा, कतारकाे Tasty Palace Restaurant मा सम्पन्न गरेकाे छ ।
PSS Investment Group कम्पनिका अध्यक्ष लाेकेन्र्द कुमार तुम्रुककाे सभापतित्वमा सम्पन्न भएकाे अाैपचारिक कार्यक्रममा प्रमुख अतिथि चन्र्द प्रसाद न्याैपाने, विशेष अतिथि छविरमण कट्टुवाल लगायत PSS कम्पनिका विभिन्न पदमा रहेका अन्य सदस्यहरु साथै अन्य 50 जना युवाहरुकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रम संचालन प्रथम भाग प्रमाेद राईले संचालन गर्नु भएकाे थियाे र दाेस्राे भाग धनकुमार बयालकाेटिले संचालन गर्नु भएकाे थियाे । कार्यक्रममा PSS दस्य खडानन्द बासकाेटाले अाफ्नेा मन्तब्य राख्दै सम्पुर्ण उपस्थित अतिथिहरुलाई स्वागत गर्नु भएकाे थियाे।
नेपाल सरकार उद्योग मन्त्रालयमा दर्ता नं १५२९०४/०७३/०७४ यहि मिति २०७३/०४/१५ मा दर्ता भएकाे यश कम्पनिले निकटतम भविस्यमा विभिन्न क्षेत्रमा लगानि गर्ने उद्धेश्य रहे पनि तत्काल नेपालकाे परिस्थिति र सम्भावनालाई मध्यनजर गर्दै प्रथम याेजना अाधुनिक कृषि तथा दूध उत्पादन क्षेत्रमा लगानि गर्ने PSS कम्पनिकाे सचिव किरण लिम्बुले बताउनु भयाे साथै उहाले कम्पनिकाे प्रमुख उद्धेश्य ।
१.अार्थिक अात्मनिर तथा स्वरोजगार।
२.कृषि अाधुनिकरण मा अाधुनिक टेक्निकल ,सीप र कृषि व्यवस्थापन लाई प्रथामिक्ता दिने।
३.बचत गर्ने संस्कृति को विकाश,राष्ट्रिय विकाश मा सहयोगि र रचनात्मक भुका निर्वाह गर्ने। यसरी उद्धेश्य, लक्ष र कार्य याेजना प्रस्ट पार्नु भएकाे थियाे ।
कार्यक्रमको प्रमुख अतिथि चन्र्द न्याैपाने, विषेश अथिति छविरमण कट्टुवाल , PSS कम्पनिकाे लेखा समिति संयाेजक लाेकेन्र्द मगर, सह काेष अध्यक्ष हेमन्त लिम्बू ,सदस्य खड्ग बहादुर तुम्बापाे, सदस्य टीका अाेझा लगायत अन्य उपस्थित अतिथिहरुले अाफ्नेा मन्तब्य राख्नु भएकाे थियाे । त्यसै गरि PSS कम्पनिकाे काेष अध्यक्ष बिष्णु प्रसाद केरुङले कम्पनिकाे हाल सम्मकाे अाय ब्याय प्रस्ट पार्नु भएकाे थियाे ।
कार्यक्रममा उपस्थित अतिथिहरू कम्पनि संचालक समितिहरु संग अन्तरक्रिया कार्यक्रमा भाग लिदै केही महत्व पुर्ण सुझाव सल्लाह तथा जानकारिहरु अादान प्रदान भएकाे थियाे ।
कार्यक्रमको सभापति तथा PSS Investment Group Pvt. Ltd अध्यक्ष लाेकेन्र्द कुमार तुम्रुकले सम्पुर्ण उपस्थित अतिथिहरुलाई धन्यवाद दिदै , पहिलाे कार्य याेजना चाडै सफल बनाउने,कम्पनिमा अरु पनि धेरै याेजना रहेकाे र अन्य याेजनाहरुमा पनि चाडै लगानि गर्ने बताउनु भयाे ।
कार्यक्रमको अन्तमा बाेल्दै सभापति लाेकेन्र्द तुम्रुकले बिदेशी भुमिमा पसिना बगाईरहेकाे युवा शक्तिलाई स्वदेसमै राेजगारिकाे अवसर दिएर ,स्वदेसमै केही गर्न सकिन्छ भन्ने भावनाकाे विकास गर्ने उद्धेश्यले अाफुहरुले याे कार्यकाे थालनि गरेकाे बताउनु भयाे । साथै विभिन्न देसमा रहेका युवाहरुलाई पनि अाफुहरुकाे याे अभियानमा सहकार्य गर्ने अाग्रह पनि गर्नु भयाे।
अन्त्यमा बन्दसत्र बसि PSS ईन्भेस्टमेन्ट ग्रुप कम्पनिकाे संचालन समिति चयन गरिएकाेछ । समितीमा निम्न रहेकाे छ ।
अध्यक्ष – लाेकेन्र्द कुमार तुम्रेक
उपा अध्यक्ष – छवि रमण कट्टुवाल
प्रबन्धक निर्देशक – लाेकेन्द्र मगर
सचिव – किरण केरुङ
सह सचिव – धन कुमार वयालकाेटि
काेष अध्यक्ष – बिष्नु केरुङ
सह काेष अध्यक्ष – हेमन्त लिम्बू
सदस्य -खड्ग बहादुर तुम्बापाे
सदस्य – टेकनाथ अाेझा
सदस्य -राज कुमार तामाङ
सदस्य – भजेन्द्र बाेहाेरा
अनुगमन समिति
चन्र्द नाैपाने
खडानन्द बासकाेटा
लेखा समिति
प्रमोद राई
द्रोण खड्का

Pramod Rai

Birtamode Jhapa,Nepal

Find Us On Facebook

Contact Us

PSS Investment Group
Birtamode Muicipality-6
Jhapa, Nepal
Mail: info@pssinvestmentgroup.com
Phone: 977-023546241
Fax: 977-023546241

Web: pssinvestmentgroup.com